९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

२० वैशाख, काठमाडाैँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको एक मन्त्रीले दैनिकीलाइ जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठक अहिले ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रकाशित मिति : May 3, 2021 at 4:05 pm