९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

माओवादी कार्यकर्ताले लेखेको राजिनामा पत्रमा एमाले सांसद पाण्डेको हस्ताक्षर

१९ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले लेखेको राजिनामा पत्रमा एमाले लुम्बिनी प्रदेशका सांसद दृग नारायण पाण्डेले हस्ताक्षर गरेका छन । गलत नाम लेखिएको राजिनामा पत्रमा अर्को नाम काटेर आफ्नो नाम राख्दै एमालेबाट निर्वाचित पाण्डेले राजिनामा दिएका हुन । पाण्डे कपिलबस्तु २ (क) बाट निर्वाचित सांसद हुन । उनले अर्काको नाम काटेर आफ्नोनाम लेखेको राजिनामा पत्र सभामुखसामू पेश गरेका हुन् ।

प्रकाशित मिति : May 2, 2021 at 4:59 pm