पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ७२११ काेराेना सङ्क्रमति थपिए
१९ वैशाख, काठमाडाैँ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति : May 2, 2021 at 4:36 pm



