९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

शाैचालय जाने बहानामा कोरोना संक्रमतिले आत्महत्या गरे

१८ वैशाख, काठमाडाैँ । शाैचालय जाने बहानामा कोरोना संक्रमतिले आत्महत्या गरेका छन । रूपन्देहीक एक कोरोना संक्रमितले शाैचालय जाने बहानामा आत्महत्या गरेका हुन ।

रूपन्देहीको सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका एक ४० वर्षीय पुरूषले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी वैशाख १६ मा कोरोना पोजेटेभि देखिएपछि त्यहाँ भर्ना भएका थिए ।

प्रकाशित मिति : May 1, 2021 at 1:30 pm