९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

काठमाडौँ उपत्यकामा बिहीबारदेखि एक साता निषेधाज्ञा, निजी र सार्वजनिक सवारी दुवै चलाउन नपाइने

१३ वैशाख, काठमाडाैँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो । यो अवधिभर निजी र सार्वजनिक सवरी दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।

 

 

प्रकाशित मिति : April 26, 2021 at 7:13 pm