१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

६ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

 

प्रकाशित मिति : April 19, 2021 at 2:43 pm