१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नेपालगञ्जबाट कोरोनाको बिरामी बोकेर उडेको दुईवटा हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

५ वैशाख, काठमाडौँ । नेपालगञ्जबाट कोरोनाको बिरामी बोकेर उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नेपालगञ्जबाट कोरोनाको बिरामी बोकेर काठमाडौँ आउँदै गरेको हेलिकप्टर मौसम खराब भएपछि धादिङको गजुरीमा आकस्मिक आवतरण गराइएको हो । प्रहरीले अल्टिच्युड एयर र मनाङ एयरका हेलिकप्टटर आकस्मिक अवतरण भएको जनाएको छ ।

प्रकाशित मिति : April 18, 2021 at 9:24 pm