१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

१० दिन लामो भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता

५ वैशाख, काठमाडाैँ । १० दिन लामो भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्किनु भएकाे छ । त्रिभुवन विमानस्थलमा शाहलाई भव्य स्वागत गरिएको छ । भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा भाग लिएर फर्किनुभएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा ठूलो भीड जम्मा भएको थियाे ।

कोरोना महामारीका बीच पनि ठूलो संख्यामा राजावादीहरु शाहको स्वागतमा विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : April 18, 2021 at 4:58 pm