१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुडालको नाम अनुमोदन

३ वैशाख, काठमाडौँ । सङ्घीय  संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।


समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।

प्रकाशित मिति : April 16, 2021 at 5:29 pm