१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित

३ वैशाख, काठमाडाैँ । कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकमा दलीय आधारमा सांसदहरुले सम्बोधन गरिसकेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।

 

 

प्रकाशित मिति : April 16, 2021 at 3:42 pm