प्रधानमन्त्री ओलीले भोलि देशबासीकाे नाममा सम्बोधन गर्ने
३१ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीकाे नाममा सम्बोधन गर्नुहुने भएकाे छ। भोलि बिहान सिंहदरवारबाट प्रधानमन्त्री ओलीले देशबासीकाे नाममा सम्बोधन गर्नुहुने तय भएको हो ।

जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम रहेकाे छ ।
प्रकाशित मिति : April 13, 2021 at 12:06 pm



