१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एमाले नेताहरू विनोद श्रेष्ठ, विना श्रेष्ठ र जितेन्द्र श्रेष्ठलाई पितृ शोक

३० चैत, काठमाडाैँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सांसद विना श्रेष्ठ, केन्द्रीय सदस्य तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ र जफन्टकै उपाध्यक्ष जीतेन्द्र श्रेष्ठलाई पितृ शोक परेको छ । उहाँहरूको पिता नरसिंह श्रेष्ठको हिजो राति निधन भएको हो ।

दिवंगत श्रेष्ठको पार्थिव शरीर आज बिहान आफ्नै निवास थानकोटबाट शव यात्रा निकाली थानकोटकै स्थानीय गुठी समुदायको संस्कार बमोजिम दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : April 12, 2021 at 8:08 am