१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

दोलखाको जिलु वनमा भीषण आगलागी, चरिकोटसम्म त्रास

२८ चैत, काठमाडौँ । दोलखाको जिलु वनमा भीषण आगलागी भएको छ । दोलखाका पत्रकार प्रभु जिरेलका अनुसार आगो नियन्त्रणको प्रयास हुँदैछ । दिउँसैदेखि लागेको आगो नियन्त्रणमा आउन कठिन देखिएको छ । जिल्ला सदरमुकाम चरिकोट नजिकैको वनमा भीषण आगालागी भएपछि नजिकका वस्तीमा त्रास फैलिएको छ । 

प्रकाशित मिति : April 10, 2021 at 9:49 pm