मतगणना बाँकी नै छ बधाई दिन हतार नगराैँः निर्मला शर्मा
२७ चैत, काठमाडाैँ । पत्रकार महासंघकाे अध्यक्षका उमेदवार निर्मला शर्माले निर्वाचनकाे मतगणना बाँकी नै भएकाले बधाई दिन हतार नगर्न आग्रह गर्नुभएकाे छ । उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत काठमाडौँको १७०० मत गन्न बाँकि नै रहेकाे र १० जिल्लाको मत गणना समेत आउन बाँकी नै भएकाले बधाई दिन हतार नगर्न आग्रह गर्नुभएकाे हाे ।

प्रकाशित मिति : April 9, 2021 at 3:45 pm



