भारतको सिक्किममा भूकम्प, काठमाडाैँसम्म धक्का महशुष
२३ चैत, काठमाडाैँ । भारतको सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प ५ः८ म्यग्निच्यूडको भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का पूर्वी नेपालमा बढी नै महशुष भएको थियो भने काठमाडाैँसम्म हल्ला धक्का महशुष भएको सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले उल्लेख गरेका छन ।
प्रकाशित मिति : April 5, 2021 at 9:57 pm



