प्रधानमन्त्रीसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट
२३ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पाकिस्तानी राजदूत साइद हाइदर साहले सोमबार शिष्टाचार भेट गर्नुभएकाे छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार राजदूत हाइदरले पहिलोपटक प्रधानमन्त्रीसँग भेट गर्नुभएकाे हाे।

प्रकाशित मिति : April 5, 2021 at 6:03 pm



