१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

डा मंगल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

२२ चैत, काठमाडाैँ । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मंगल रावललाई नियुक्त गरेको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्च कमिटिले सिफारिस गरेका तीन जनामध्येबाट पहिलो नम्बरमा परेका डा रावललाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : April 4, 2021 at 10:35 pm