१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काठमाडौँको जैसीदेवलमा आगलागी

२२ चैत, काठमाडाैँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २० जैसिदेवलस्थित एक घरमा आगलागी भएको छ। आइतबार बिहान बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। जैसीदेवलमा उज्वल रञ्जितको घरमा आगलागी भएको जनसेना प्रहरी न्युरोडले जनाएको छ ।

फाइल फाेटाे

दमकल र प्रहरीको सहयतामा आगो निभाइसकेको छ। आगलागीको कारण र क्षतिको विवरण एकीन हुन सकेको छैन ।

 

प्रकाशित मिति : April 4, 2021 at 11:34 am