१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

पूर्व सभासद् भण्डारीको निधन

१६ चैत, काठमाडौँ । पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । भण्डारीको साेमबार ७१ वर्षकाे उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । स्वर्गीय भण्डारी दोस्रो संविधान सभा (२०७०)मा समानुपातिकबाट नेपाली कांग्रेसका तर्फबाट सहभागी सदस्य हुनुहुन्छ ।

फाइल तस्वीर

सभासद् भण्डारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गर्नुभएकाे छ । सभापति देउवाले शोक वक्तव्‍य जारी गर्दै कांग्रेसले एक अग्रज गुमाएको बताउनुभएकाे छ।

प्रकाशित मिति : March 29, 2021 at 1:31 pm