१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

काठमाडौँको आकाशमा तुवाँलो फैलँदा हवाई उडान प्रभावित

१३ चैत, काठमाडौँ । शुक्रबार दिउँसो काठमाडौँको आकाशमा तुवाँलो फैलँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । भारतको आकासबाट आएको तुवाँलोका कारण आन्तरिक र वाह्य सेवा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

फाइल फाेटाे

भिजिविलिटी कम हुँदा काठमाडौँ विमानस्थलकै सेवा प्रभावित हुन पुगेको कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : March 26, 2021 at 4:10 pm