११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पोखरीमा डुबेर सप्तरीमा १ जनाकाे मृत्यु

९ चैत, सप्तरी । सप्तरीमा पोखरीमा डुबेर १ जनाकाे मृत्यु भएकाे छ ।  बिष्णुपुर गाउँपालिका-३ मुसहरनिया बस्ने ईन्द्र नारायण यादवकी १३ वर्षीया छोरी अञ्जली कुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हाे ।

फाइल फाेटाे

सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा डुबेर घाइते भएकी उनको गजेन्द्र नारायण सिह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : March 22, 2021 at 2:24 pm