११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

५ चैत, काठमाडौं । काभ्रेमा भूकम्प गएको छ । बिहीबार बिहान १०ः५ मा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काभ्रे र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको छ ।

 

 

प्रकाशित मिति : March 18, 2021 at 11:26 am