११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सर्वोच्चको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस

२८ फागुन, काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस भएका छन् । आज बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीशद्वय सुवेदी र चुँडाललाई  सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

 उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

प्रकाशित मिति : March 12, 2021 at 3:44 pm