११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मेलम्चीको पानी आएको खुशीयालीमा नुवाकोटका युवाको दीपावली (फोटोफिचर)

२२ फागुन, काठमाडाैँ । मेलम्चीको खानेपानी काठमाडाैँ आइपुगेको खुशीयालीमा काठमाडाैँमा रहेका नुवाकोटका युवाहरूले दिपावली गरेका छन । महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मानबाट अभिनन्दित गोपि कडेँलको अग्रसरतामा काठमाडाैँको गोंगबुमा दीपावली भएको हो । मेलम्चीको पानी काठमाडाैँ आएको खुशीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ धन्यवाद दिँदै दीपावली गरेको दीपावलीमा सहभागी अनेरास्ववियू नुवाकोटका नेता विवश धितालले जानकारी दिए ।

प्रकाशित मिति : March 6, 2021 at 8:53 pm