११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना

१४ फागुन, काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार विहान उनलाई वीर अस्पताल लगिएको थियो ।  बिहान उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

जोशीको मस्तिष्कमा रगत जमेको चिकित्सकले जनाएका छन् । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

प्रकाशित मिति : February 26, 2021 at 10:57 am