११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

१२ वर्षीया बालिकालाई बलात्कार गरेकाे अभियाेगमा तनहुँका एक युवक पक्राउ

१० फागुन, तनहुँ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । घिरिङ गाउँपालिका-१ पुट्टार बस्ने ३१ वर्षीय बोम बहादुर दरैलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हाे । दरैले ती बालिकालाई घर नजिकैको ट्वाइलेटमा लगेर बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ ।

फाइल फाेटाे

प्रकाशित मिति : February 22, 2021 at 6:01 pm