११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाकाे मृत्यु

३० माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म २ लाख ७२ हजार ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १३६ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६८ हजार ७ सय ९६ जना संक्रमण मुक्त भइसकेका छन्। काेराेना संक्रमणबाट २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हालसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेहरूको कुल संख्या २ हजार ५४ पुगेको छ। देशभर सक्रिय संक्रमितकाे संख्या १७७ जना रहेकाे छ।

प्रकाशित मिति : February 12, 2021 at 4:21 pm