१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नेकपाको वृहद् जनसभामा कैद भएका दश सेल्फी

२३ माघ, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौँमा गरेको जनसभामा सहभागी भएकाहरू १० जनाको सेल्फी फोटो हामीले यहाँ प्रस्तुत गरेका छौँ । सभामा सहाभागी हुन आएका प्रायले मोबाइलको क्यामराबाट सेल्फी कैद गरेका छन । उनीहरूले सामाजिक सञ्जालमा प्रयोग पनि गरेका छन । हामीले तीनै मध्येका १० जनाको फेसबुकबाट सेल्फी सभार गरेका छौँ ।

प्रकाशित मिति : February 5, 2021 at 8:17 pm