नयाँबजारमा बन्दको प्रतिकारमा सडकमा निस्किए स्थानीय र विद्यार्थी (फोटोफिचर)
२२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहका कार्यकर्ताले गराएको बन्दको बिरोधमा काठमाडाैँको नयाँबजारमा स्थानीय र विद्यार्थी सडकमा निस्किएका छन । नयाँबजारका स्थानीय र युवा विद्यार्थीले बन्दको प्रतिकार गर्ने भन्दै सडकमा निस्किएका हुन । अहिले देशैभर बन्दको प्रतिकार गर्ने भन्दै स्वतस्फूर्त रूपमा व्यवसायीहरू सडकमा निस्किएका छन । केहीबेर अघि माइतिघर मण्डालमा विवेकशील साझाले पनि बन्दको बिरोधमा प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : February 4, 2021 at 2:45 pm



