नेकपाका केन्द्रीय सदस्य वाग्लेको सावरी दुर्घटनामा मृत्यु
२२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डाचाराज वाग्लेको दुर्घटनामा परी निधन भएको छ । बुधबार पार्टीको कार्य्रकमबाट घर फर्कने क्रममा वाग्ले दुर्घटनामा परेका हुन ।उनी महोत्तरीको बर्दिवास निवासी हुन । वाग्ले नेकपाको सर्लाही जिल्ला इन्चार्च थिए भने अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष समेत भएका थिए ।

प्रकाशित मिति : February 4, 2021 at 7:38 am



