१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

यादव विशेषज्ञ सल्लाहकारमा नियुक्त

१५ माघ, जनकपुरधाम​ । प्रदेश-२ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ध्रुवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सो पदमा उनलाई नियुक्ति गरिएको जनाइएको छ। सिरहा जिल्ला माडर–६ का यादव राष्ट्रिय सहकारी बैंकका सदस्य हुन्।

प्रकाशित मिति : January 28, 2021 at 1:04 pm