१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कलंकीमा आगोले जलेर १ जनाकाे मृत्यु

६ माघ , काठमाडौँ । आगोले जलेर मृत्यु  काठमाडौँकाे कलंकीमा १ जनाकाे मृत्यु भएकाे छ । काठमाडौँ महानगरपालिका-१४ कलंकी खड्कागाउँ घर भएका ८४ वर्षीय शिव राम खड्काको मृत्यु भएकाे हाे ।

फाइल तस्वीर

आफ्नै घरमा बालेको ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर मंगलबार बिहान उनकाे मृत्यु भएको हाे । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : January 19, 2021 at 12:54 pm