२४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026

कक्षा १२ को नतिजा एक साता भित्र प्रकाशन हुने

२ माघ, काठमाडाैँ । गत मंसिरमा सञ्चालित कक्षा १२ को परिक्षाको नतिजा एक साता भित्रै प्रकाशित हुने भएको छ । ढिलामा माघ १० गतेसम्ममा नतिजा प्रकाशनको तयारी भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।


कोरोनाका कारण बैशाखमा हुनुपर्ने परिक्षा स्थगित भएर मंशिर ९ देखि १६ गते सम्म सञ्चालन भएको हो ।

प्रकाशित मिति : January 15, 2021 at 4:48 pm