पूर्वमन्त्री विष्टलाई मातृशोक
२८ पुस, काठमाडाैँ । पूर्व श्रममन्त्री गोकर्ण विष्टलाई मातृशोक परेको छ । आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा मंगलबार निधन भएको हो । आमा चिन्ताकला बिष्टको गुल्मीको इस्मा स्थित आफ्नै घरमा निधन भएको हाे ।

प्रकाशित मिति : January 12, 2021 at 6:34 pm



