१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

१३ पुस, नुवाकोट। नुवाकाेटमा १ जना मृत अवस्थामा फेला परेका छन् । ककनी गाउँपालिका-१ रातोमाटेस्थित खोल्चामा रसुवा नौकुण्ड गाउँपालिका-३ घर भई हाल सोही ठाउँमा लेवर काम गर्ने ५५ वर्षीय लासवाङ्दी तामाङ मृत फेला परेका छन् ।

फाइल तस्वीर

आइतबार दिउँसो उनि मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : December 28, 2020 at 2:07 pm