१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

प्रचण्ड निवासबाट ओली निस्केको केहीबेरमै खुमलटार पुगे माधव नेपाल

४ पुस, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उहाँको निवास खुमलटार पुगेर फर्के लगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका छन । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न ओली बिहान ११ बजे प्रचण्ड निवास पुगेका थिए । ओली त्यहाँबाट बाहिरिए लगत्तै प्रचण्ड निवासमा माधवकुमार नेपाल प्रवेश गरेका छन ।

प्रकाशित मिति : December 19, 2020 at 1:05 pm