विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, काे कहाँ पुगे ? (सूचीसहित)
३ पुस, काठमाडाैँ । गृहमन्त्रालयले शुक्रवार १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। पुस ३ को मन्त्रीस्तरीय निर्णयअनुसार ११ जना प्रमुख जिल्ला अधिकारीसहित अन्य उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो ।

गृह मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौला प्रजिअको रूपमा ललितपुर सरुवा भएका छन्। भने, गृहकै सहसचिव वासुदेव दाहालको धनकुटा सरुवा भएको छ ।

प्रकाशित मिति : December 18, 2020 at 4:09 pm



