१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

माउन्टेन इनर्जी नेपालकाे काराेबार आज देखि खुल्ला


१ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजबाट माउन्टेन इनर्जी नेपाल लिमिटेडकाे काराेबार खुल्ला हुने भएकाे छ । कम्पनीले मंसिर ३० गते नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।

मंगलबार कम्पनीकाे १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३४४ रूपैयाँ ४३ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार १०:१८

https://srdb.com.np/