१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेपालबाट भारततर्फ लैजाँदै गरेकी युवतीको उद्धार

२९ मंसिर, काठमाडाैँ । नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका–१ की १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ ।

उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ । किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो ।

प्रकाशित मिति : December 14, 2020 at 10:05 am