१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

झापामा कोरोना संक्रमणबाट १ महिलाको मृत्यु

२१ मंसिर, काठमाडौँ । झापाको बिर्तामोड–८ की एक काेराेना संक्रमित महिलाको मृत्यु भएको छ ।

फाइल फाेटाे

बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज विहान १२ः २५ मा ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. चुरामणी पोखरलले जानकारी दिएका छन् । मृतक पहिलेदेखि नै मुटुरोगी थिइन् ।

प्रकाशित मिति : December 6, 2020 at 9:24 am