१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

२३ कात्तिक, काठमाडौँ । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो ।


कोरोना पुष्टि भएपछि उनी काठमाडौँस्थित घरमै आइसोलेसनमा बसेका छन् । धमलाले कोरोना देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिएका छन्। कन्ट्याक्ट ट्रेसिङमा परेपछि धमलाले कोरोना परीक्षण गरेका थिए।

प्रकाशित मिति : November 8, 2020 at 5:51 pm