५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कास्कीका ३८ जना सहित गण्डकी प्रदेशमा थपिए ४१ काेराेना संक्रमित

२१ कात्तिक, काठमाडाैँ ।  गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रवार जारी गरेको विज्ञप्तिमा थप ४१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएकाे जानकारी दिए। योसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितहरुको संख्या ८ हजार ५ सय ८४ पुगेको जानकारी दिइएको छ।

थपिएका काेराेना संक्रमित ४१ जनामध्ये ३८ जना कास्कीकाे रहेका छन्।भने बाँकी तीन जना लमजुङका रहेका छन्।

प्रकाशित मिति : November 6, 2020 at 12:35 pm