१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

काेराेना संक्रमणबाट चितवनमा १ जनाकाे मृत्यु

१६ कात्तिक, चितवन । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

फाइल फाेटाे

कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उहाँमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : November 1, 2020 at 2:12 pm