२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

बाजुरामा ४.९ रेक्टरको भूकम्प गयो

२२ जेठ, बाजुरा । बाजुरामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ ।बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिनुभयो ।


आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण वातावरण नराम्ररी बिग्रिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १३:१३