१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

किस्ट अस्पतालमा उपचाररत काभ्रेका ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

२६ साउन, काठमाडाैँ । किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार काभ्रे पाँचखालका ५० वर्षीय पुरुषको मृत्यु भएका हो ।

फाइल् फाेटाे

ती पुरूष  निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे ललितपुरको किस्ट अस्पताल पुगेका थिए । उनको अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा सोमबा मृत्यु भएको हो ।

प्रकाशित मिति : August 10, 2020 at 6:59 pm