१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

मेडिसिटी अस्पतालमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

२६ साउन, काठमाडाैँ । मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कीर्तिपुरकाे ट्याङ्लाफाँट निवासी पुरूषकाे सोमबार बिहान पौने ६ बजे मृत्यु भएको  हाे ।

फाइल् फाेटाे

निमोनिया र मधुमेहको समस्या रहेका उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। अस्पताल भर्ना गरेपछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको थियाे।

प्रकाशित मिति : August 10, 2020 at 2:19 pm