नुवाकाेटका ८ जनामा काेराेन संक्रमण पुष्टि
२३ साउन, काठमाडाैँ । नुवाकाेटका ८ जनामा काेराेन संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ प्रयाेगशाला टेकुमा गरिएकाे परिक्षणमा ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । शुक्रबार थपिएका संक्रमित कहााकाे भन्ने मन्त्रालयले खुलाएकाे छैन ।

प्रकाशित मिति : August 7, 2020 at 4:46 pm



