नुवाकाेटमा थप १ जनामा काेराेना संक्रमण पुष्टि
७ असार, काठमाडाैँ । नुवाकाेटमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैँमा गरिएकाे परिक्षणबाट नुवाकाेटका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : June 21, 2020 at 4:58 pm



