८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

काठमाडाैँमा फेरि थपिए ३ जना काेराेना संक्रमित

५ असार, काठमाडाैँ । काठमाडाैँमा थप ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएकाे परिक्षणमा शुक्रबार काठमाडाैँका २ जना महिला र १ पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

प्रकाशित मिति : June 19, 2020 at 4:32 pm