७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

काठमाडौँ उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

४ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काठमाडौँमा २ जना, भक्तपुरमा ३ जना र ललितपुरमा १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । संक्रमितहरू बाँकी विवरण भने मन्त्रालयले खुलाएकाे छैन ।

प्रकाशित मिति : June 18, 2020 at 4:42 pm